कारावाओ कप : म्यानचेस्टरले चुम्यो उपाधी « Khabarhub

कारावाओ कप : म्यानचेस्टरले चुम्यो उपाधी


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–चेलसीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कारवाओ कपको उपाधि म्यानचेष्टर सिटीले जितेको छ । चेल्सीलाई पेनाल्टी सुटआउटमा ४—३ गोल अन्तरले परजित गर्दै सिटीले उपाधि उचालेको हो ।

सिटीका लागि रहिम स्टर्लिङले विजयी गोल गरेका थिए ।

चेल्सी प्रशिक्षक माउरिजियो सार्रीले पेनाल्टी खेल सुटआउट गएपछि गोलकिपर केपा अरियाजाबालागालाई परिवर्तन गर्न खोजेका थिए । तर, उनले प्रशिक्षकको योजनालाई अस्वीकार गरे ।

प्रशिक्षक सरीले विलि काबालेरोलाई मैदान प्रवेशको अनुमति दिएपनि गोलकिपर अरियाजाबालागाले नछाडेपछि उनी नै पेनाल्टी मैदानमै रहेका थिए ।

७१ मिलियन पाउण्डका कीर्तिमानी स्पेनिस गोलकिपरलाई प्रशिक्षक सार्रीले विली काबालेरोसंग स्थानान्तर गर्न खोजेका थिए । जसले सन् २०१६ मा उपाधि जित्न उनले लिभरपुविरुद्व म्यानचेष्टर सिटीबाट तीन पेनाल्टी रोकेका थिए ।

चेल्सीका जोर्जिन्होको प्रहार सिटी गोलकिपर एडरसनले रोकेका थिए भने डेविड लुईजको प्रहार पोस्टमा लागेर विफल भएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ९ : ५८ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका