अभिषेक रिजालको कप्तानीमा नागाल्यान्डविरुद्ध मैदान उत्रिँदै एन्फा टोली « Khabarhub

अभिषेक रिजालको कप्तानीमा नागाल्यान्डविरुद्ध मैदान उत्रिँदै एन्फा टोली


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुवाहाटी— डाक्टर टि आओ अन्तराट्रिय फुटबल च्याम्पियनसिपमा आज (सोमबार) एन्फा टोलीले समूह चरणको अन्तिम खेल नागाल्यान्डसँग खेल्दैछ । गुवाहाटीस्थित एलएनआईपीई रंगशालामा हुने खेलमा एन्फा यु—२१ र नागाल्यान्ड सान्तवना जितको खोजीमा हुनेछन् ।

खेल नेपाली समयअनुसार बेलुका पौने ५ बजे शुरु हुनेछ । आइतबारको महत्वपूर्ण खेलमा एन्फा टोली मिजोरामसँग ३—० गोल अन्तरले पराजित भएपछि आजको खेल प्रतिष्ठाको मात्रै हुनेछ ।

आजको खेलमा नयाँ अनुहारले प्लेइङ सेटमा स्थान पाएका छन् । टिमको कप्तानी अभिषेक रिजालले गर्नेछन् । यस्तै, गोलकिपर सुर्य अधिकारी, डिफेन्डरमा रन्दीप पौडेल र गौतमले स्थान बनाएउँदा मिडफिल्डमा अनिलले निरन्तरता पाउँदा शिशिर लेखी टिमको पहिलो रोजाइमा परेका हुन् ।

फरवार्डमा रेजिन सुब्बाले निरन्तरता पाउँदा राजिव लोपचनले उनलाई साथ दिनेछन् ।

नेपाली टोली
गोलकिपर : सुर्य अधिकारी
डिफेण्डर : राजन गुरुङ, असिम भुषाल, गौतम श्रेष्ठ, रणदिप पौडेल
मिडफिल्डर : एरिक विष्ट, अभिषेक रिजाल (कप्तान), शिशिर लेखी, अनिल महर्जन,
फरवार्ड : रेजिन सुब्बा, राजिव लोप्चन

अन्य खेलाडी,
प्रेजन तामाङ, सोजित गुरुङ, नितिन थापा, धिरज श्रेष्ठ, अरुज सिंह, विष्णु कुमार केसी, विश्वास उदास, छिरिङ गुरुङ, मनिस थापा

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  १ : ४८ बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु