विराटनगर महानगरमा मंगलबार शोक विदा | Khabarhub Khabarhub

विराटनगर महानगरमा मंगलबार शोक विदा


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले साहित्यकार तथा भाषाविद् प्रा. बालकृष्ण पोखरेलको असामयिक निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मंगलबार शोक विदा दिने निर्णय गरेको छ ।

सोमबार बसेको महानगरपालिकाको बैठकले भाषाविद् पोखरेलले नेपाली साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै मंगलबार शोक विदा दिने निर्णय गरेको हो ।

विराटनगर महानगरपालिका, १९ वटै वडा कार्यलयहरु, महानगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शोक विदा दिने निर्णय गरिएको महानगरपालिकाले सूचनामार्फत जानकारी गराएको हो ।

साहित्यकार पोखरेलको आइतबार निधन भएको थियो ।

यो पनि पढ्नोस्

सम्झनामा भाषाविद् बालकृष्ण पोखरेल : जसले अक्षर नचिनेरै मास्टरी गरेका थिए

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ४ : ४६ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना