नेपाली सेनाको काम प्रसंशनीयः इयू राजदूत « Khabarhub

नेपाली सेनाको काम प्रसंशनीयः इयू राजदूत


१३ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापा र युरोपियन युनियनकी राजदूत भेरोनिका कोडीबीच भेटवार्टा भएको छ ।  भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र राजदूतकोडी बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको हो ।

भेटका क्रममा राजदूत कोडीले दैवीप्रकोप उद्धार कार्यमा नेपाली सेनाले गरेको कार्यको प्रशंसा गर्दै नेपाली सेनासंग भइरहेको सहकार्यलाई अझ तीव्रता दिने बताइन् ।

उनले नेपाली सेनाको क्षमतालाई अभिबृद्धि गर्न आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिवद्धता समेत जनाइन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७५, सोमबार  ८ : ०१ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको