युरोपा लिग फुटबल– युनाइटेडद्वारा सर्बियन क्लब पराजित « Khabarhub

युरोपा लिग फुटबल– युनाइटेडद्वारा सर्बियन क्लब पराजित


८ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– युरोपा लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले संघर्षपूर्ण जीत निकालेको छ ।

विहीवार राति भएको समूह चरणको खेलमा युनाइटेडले सर्बियन क्लब पार्टिजन बेलग्रेडलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बेलग्रेडको घरेलु मैदानमा भएको खेलमा युनाइटेडका मार्सियलको पेनाल्टि गोल नै निर्णायक बनेको थियो ।

खेलको ४३ औं मिनेटमा पाएको पेनाल्टीमा मार्सियलले गोल गरेका थिए । जितसँगै समूह एल मा रहेको युनाइटेडले ३ खेलबाट ७ अंक जोडेको छ

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ६ : ५८ बजे

सडक सञ्जालमा जोडिँदै म्याग्दीको गुर्जा

म्याग्दी– ‘टुप्पीभन्दा माथि ठाउँ छैन, गुर्जाभन्दा माथि गाउँ छैन,’ म्याग्दीमा

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष