तीन वटा इन्स्योरेन्सको ४४ लाख बोनस शेयर सूचिकृत « Khabarhub

तीन वटा इन्स्योरेन्सको ४४ लाख बोनस शेयर सूचिकृत


१० मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा तीन वटा इन्स्योरेन्सको कूल ४४ लाख ६ हजार ९०४ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

सोमबार नेको इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको गरी सो मात्राको बोनस शेयर नेप्सेमा सूचिकृत भएका हुन् ।

सो मध्ये नेको इन्स्योरेन्सको १४ लाख ११ हजार ५३४ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्सको ७ लाख ६४ हजार ३२७ कित्ता र प्राइम लाइफ इन्स्योरेन्सको २२ लाख ३१ हजार ०४३ कित्ता बोनस शेयर नेप्सेमा थपिएको हो ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ७ : १० बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ