घट्यो नेप्से परिसूचक, ५८ करोडको कारोबार « Khabarhub

घट्यो नेप्से परिसूचक, ५८ करोडको कारोबार


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ०.६२ अंकले घटेको छ ।

०.०५ प्रतिशतले घट्दा नेप्से परिसूचक ११६७.४१ बिन्दुमा पुगेको हो । बिहीबार सेयर बजारमा १७२ कम्पनीले कारोबार गरेका छन् ।

१६ लाख ४१ हजार २ सय ११ कित्ता सेयर किनबेच हुँदा ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ रुपैयाँको कारोबार भएको छ । नेप्सेका ८ सूचक राता छन् भने ४ सूचक हरियो रहेका छन् ।

बैंक समूह ०.६९, ट्रेडिङ्ग समूह ३५.७२, विकास र्बैैंक समूह २.२९ र जीवन बीमा समूह १६.५५ अंकले बढ्न पुगेका छन् । यस्तै होटल समूह ९.८८, जलविद्युत समूह ६.४७, वित्तीय समूह १.२५, निर्जीवन बीमा समूह २४.६७, उत्पादन मूलक समूह २४.२६, अन्य समूह ०.२५, माइक्रो फाइनान्स समूह ०.७३ र म्युचुअल फण्ड समूह ०.०३ अंकले घटेका छन् ।

नेपाल सेभा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ५ : ०६ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान