कतारद्वारा जेलमा रहेका ९ जना नेपालीलाई आममाफी « Khabarhub

कतारद्वारा जेलमा रहेका ९ जना नेपालीलाई आममाफी


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतार सरकारले विभिन्न आरोपमा जेल सजाय भोगिरहेका ९ जना नेपालीलाई आममाफी दिएको छ ।

कतारको राष्ट्रिय दिवसका अवसरमा पारेर कतारस्थित केन्द्रीय कारागारमा सजाय भोगिरहेका ९ जना नेपाली कैदी बन्दीहरुलाई कतार सरकारले आममाफीसहित रिहाइ गरेको हो ।

आममाफी पाएका नेपाली नागरिकहरुलाई नेपाल फिर्तीको तयारी गरिएको कतारस्थित नेपाली दूतावासले जनाएको छ । आममाफी पाएका ९ जना मध्ये राहदानी नभएकाहरु ४ जनाको नाममा यात्रा अनुमति पत्र जारी गरिएको  समेत दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ७ : १३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल