सेप्टेम्बर ७ मा ‘स्वच्छ वायू दिवस’ मनाउने राष्ट्रसंघीय निर्णयप्रति खुशी व्यक्त   « Khabarhub

सेप्टेम्बर ७ मा ‘स्वच्छ वायू दिवस’ मनाउने राष्ट्रसंघीय निर्णयप्रति खुशी व्यक्त  


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्र सङ्घले सन् २०२० देखि सेप्टेम्बर ७ लाई ‘नीलो आकाशका लागि अन्तर्राष्ट्रिय स्वच्छ वायु दिवस’ का रूपमा मनाउने निर्णय गरेकामा खुशी व्यक्त गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले आज साँझ ट्विट गर्दै रोग र जीवन जोखिमको एक प्रमुख कारणका रूपमा रहेको वायु प्रदूषण कम गर्न सो दिवसले सबैलाई प्रेरणा दिनेछ भन्ने विश्वास व्यक्त गरेकी छिन् ।

हालै राष्ट्रसंघले सेप्टेम्बर ७ लाई  ‘नीलो आकाशका लागि अन्तर्राष्ट्रिय स्वच्छ वायु दिवस’ मनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ९ : ०७ बजे

किसानको गुनासो सुन्दै सिक्टा सिंचाइ

बाँके– बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइले बाँकी निर्माणको

मनाङका हिमतालको जोखिममा मर्स्याङ्दी नदी करिडोर

लमजुङ– मनाङका हिमतालमा देखिएको जोखिमले मर्स्याङ्दी नदी आसपासका तल्लो तटीय

पृथ्वी र बिपी राजमार्गमा सास्ती: देशभरका कुन सडकको अवस्था के छ ?

काठमाडौँ – बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुगुमा तीन घण्टाको फरकमा चार म्याग्निच्युडका दुई भूकम्प

काठमाडौँ – मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर बुधबार बिहान लगातार