एसईईको प्रश्नपत्रमा त्रुटि नै त्रुटि! | Khabarhub Khabarhub

एसईईको प्रश्नपत्रमा त्रुटि नै त्रुटि!


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्रमा त्रुटि नै त्रुटि भेटिएका छन् । थुप्रै प्रश्न अस्पष्ट रहेको विद्यार्थीको गुनासो छ । ७ वटै प्रदेशका अंग्रेजी र नेपाली विषयका प्रश्नपत्रमा गल्ती र अस्पष्टता देखिएको कान्तिपुर दैनिकमा खबर छ ।

एसईई अन्तर्गत आइतबार अंग्रेजी र सोमबार नेपाली विषयमा परीक्षा भएको थियो । बोर्डले ७ वटै प्रदेशका लागि अनिवार्य विषयका छुट्टाछुट्टै प्रश्नपत्रबाट परीक्षा लिएको छ ।

त्यस्तै चन्दका कोशी इन्चार्ज पक्राउ शीर्षकको समाचारमा प्रहरीले मोरङ र कालिकोटबाट नेत्रविक्रम चन्द समूहका तीन नेतालाई पक्राउ गरेको छ । मोरङ कानेपोखरी गाउँपालिकाको वयरवनस्थित नारायणचोकबाट आइतबार राति कोशी व्युरो इन्चार्ज घनश्याम श्रेष्ठ र सदस्य माधव गौतम तथा कालिकोटको खाँडाचक्र ५, राताडाबबाट सोमबार दिउँसो बुद्धिजिबी संगठनका कर्णाली व्युरो इन्चार्ज धनराज शाहीलाई पक्राउ गरेको हो ।

त्यस्तै गैंडालाई न घाँस न घोल शीर्षकको समाचारमा आहार खोजी गर्दै निकुञ्जबाट बाहिर निस्केका गैंडा खाल्डो, दलदल, सेप्टिक ट्यांकी र विद्युतीय तारमा परेर मरिरहेका छन् । उनीहरुलाई घाँस र घोलको व्यवस्था नहुँदा लोपन्मुख सूचीमा रहेको गैंडा मर्नेक्रम जारी छ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ६ : ४६ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार