मुन्द्रेलाई तह लगाउने रामेको नयाँ काइदा « Khabarhub

मुन्द्रेलाई तह लगाउने रामेको नयाँ काइदा


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जताततै फटाई गर्दै हिँड्ने र भनेको कुरा नपुर्‍याउने मुन्द्रे रामेको पसलमा गयो । धेरै पटक झुक्याएको मुन्द्रेलाई तह लगाउने रामेले जुक्ति सोचिरहेको थियो । त्यही बेला रामेको पसलमा मुन्द्रे पुग्यो ।

मुन्द्रे : रामे, राम्रो जुत्ता देखा न ।

रामेले सबै जुत्ता एक एक गरेर देखायो। जब मुन्द्रेलाई जुत्ता मन पर्‍यो उसले त्यो जुत्ता प्याक गर्न लगायो र पैसा भोलि दिने भन्यो ।

रामे : हुन्छ, लिएर जानुस्

यत्तिकैमा सँगै बसिरहेको रामेको साथि गोपालले भन्यो : मुन्द्रेलाई किन जुत्ता उधारो दिएको उ भोली आएन भने।

रामे : चिन्ता लिनु पर्दैन उ पक्का आउँछ, किनकी मैले एउटा जुत्ता ८ नं र अर्को ९नं को प्याक गर्देको छु ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १० : १८ बजे

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी