मुन्द्रेलाई तह लगाउने रामेको नयाँ काइदा | Khabarhub Khabarhub

मुन्द्रेलाई तह लगाउने रामेको नयाँ काइदा


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जताततै फटाई गर्दै हिँड्ने र भनेको कुरा नपुर्‍याउने मुन्द्रे रामेको पसलमा गयो । धेरै पटक झुक्याएको मुन्द्रेलाई तह लगाउने रामेले जुक्ति सोचिरहेको थियो । त्यही बेला रामेको पसलमा मुन्द्रे पुग्यो ।

मुन्द्रे : रामे, राम्रो जुत्ता देखा न ।

रामेले सबै जुत्ता एक एक गरेर देखायो। जब मुन्द्रेलाई जुत्ता मन पर्‍यो उसले त्यो जुत्ता प्याक गर्न लगायो र पैसा भोलि दिने भन्यो ।

रामे : हुन्छ, लिएर जानुस्

यत्तिकैमा सँगै बसिरहेको रामेको साथि गोपालले भन्यो : मुन्द्रेलाई किन जुत्ता उधारो दिएको उ भोली आएन भने।

रामे : चिन्ता लिनु पर्दैन उ पक्का आउँछ, किनकी मैले एउटा जुत्ता ८ नं र अर्को ९नं को प्याक गर्देको छु ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १० : १८ बजे

पत्रकार पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा बयान

काठमाडौं– पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका छन्

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।