नेपाली टोली स्वदेश फर्कियो « Khabarhub

नेपाली टोली स्वदेश फर्कियो


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि कुवेत पुगेको नेपाली टोली स्वदेश फर्किएको छ । एक साता अघि कुवेत गएको टोली मंगलबार नेपाल फर्किएको हो ।

कुवेतको राष्ट्रिय टोलीसँग नेपालली राष्ट्रिय टोलीले दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतसँग नेपाली टोलीले पहिलो खेलमा गोलरहित बराबरी खेले पनि दोस्रो खेलमा हार ब्यहोरेको थियो ।

कुवेतविरुद्धको खेलमा राष्ट्रिय टोलीका केही नियमित खेलाडी एएफसी यु—२३ खेल्न गएपछि घरेलु प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गरिरहेका खेलाडीलाई लिएर मुख्य प्रशिक्षक योहान कालिन कुवेत पुगेका थिए ।

कुवेतमा नेपालका ६ जना खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यु गरे । नेपालभन्दा फिफा बरियतमा माथि रहेको कुवेतसँगको खेल सुखद् भएको प्रशिक्षक कालिनले बताएका छन् ।

दुवै खेल बराबरी खेल्ने लक्ष्य रहे पनि नेपाली टोली दोस्रो खेलमा १—० गोल अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  ७ : २३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको