‘द फेस अफ साउथ एसिया’ बन्ने होडमा नेपाली ९ मोडेल (फोटो फिचर) « Khabarhub

‘द फेस अफ साउथ एसिया’ बन्ने होडमा नेपाली ९ मोडेल (फोटो फिचर)


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको पुनेमा विहीबारबाट शुरु भएको अन्तर्राष्ट्रि मोडेलहरुको प्रतियोगिता ‘द फेस अफ साउथ एसिया’मा नेपाली ९ मोडेलहरुले सहभागिता जनाएका छन् । प्रतियोगिता शनिबार समापन हुँदैछ ।

प्रतियोगितामा नेपाली सहभागीहरुले राष्ट्रिय झण्डासहित नेपाली कला र संस्कृति झल्किने मौलिक परम्परालाई प्रस्तुतिमा उतारिरहेका छन् ।

प्रतियोगितामा आशिष केसी, मसिष सुवेदी, पोषण शर्मा, शाश्वत शाही, राघव अग्रवाल, रुविष्का श्रेष्ठ, निर्मला न्यौपाने, थिन्ले ल्हामे र सुष्मिता थापाले सहभागीता जनाएका छन् ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अरबिया लगायत एसियाली मुलुकका मोडलहरुबीच प्रतिस्पर्धा भइरहेको छ ।
विभिन्न देशबाट सहभागी मध्येबाट एकलाई राष्ट्रको नाम जोडेर ‘फेस अफ द एसिया’ घोषणा गरिने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै, प्रतियोगिताबाट छानिएका उत्कृष्ट एक महिला र एक पुरुष मोडलले कोरियामा आयोजना हुने ‘एशिया मोडल फेष्टिभल’मा समेत सहभागीता जनाउन पाउनेछन् ।

नेपाली माडेलहरु बुधबार साँझ भारत प्रस्थान गरेका हुन् ।

 

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ८ : ०९ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य