गेटाफेसँग रियलले अंक बाड्यो « Khabarhub

गेटाफेसँग रियलले अंक बाड्यो


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस महारथि रियल मड्रियले गेटाफेसँग अंक बाडेको छ । यो सिजनमा कमजोर खेल पस्किरहेको रियलले बिहीबार राति भएको खेलमा गेटाफेसँग गोलरहित बराबरी खेलेको हो ।

स्पेनिस ला लिगामा सन् २०१२ पछि पहिलो पटक छिमेकी रियलसँग अंक बाडेको गेटाफेले ५५ अंक बनाउँदै शीर्ष चौथो स्थानमा छ । चौथो स्थानको गेटाफेभन्दा एक स्थान तल रियल तेस्रो स्थानमा छ ।

ला लिगाको शीर्ष स्थानमा बार्सिलानाको ८० अंक छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडको ७१ छ । गेटाफेसँग अंकबाडेको रियल ६५ अंकसहित तेस्रो स्थानमा छ भने रियललाई रोक्न सफल भएको गेटाफेको ५५ अंक छ ।

यो सिजनमा निराशाजनक प्रदर्शन गरेको रियल कुनै पनि लिगमा राम्रो प्रदर्शन गर्न सकेको छैन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ८ : १५ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति