साढे २ खर्बभन्दा बढी राजश्व संकलन, शिक्षा सेवा शूल्क मात्रै ७८ करोड « Khabarhub

साढे २ खर्बभन्दा बढी राजश्व संकलन, शिक्षा सेवा शूल्क मात्रै ७८ करोड


१३ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आन्तरिक राजश्व विभागले साढे २ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०७५।७६ को ४ खर्ब ४ अर्ब २२ करोडको लक्ष्य पाएकोमा २ खर्ब ३० अर्ब ५४ करोड  रकम संकलन गरेको हो ।

विभागले आयकरतर्फ १ खर्ब २२ अर्ब ३४ करोडको लक्ष्य रहेकोमा १ खर्ब ४ अर्ब ४९ करोड संकलन गरेको छ ।

त्यस्तै मूल्य अभिवृद्धि करतर्फ ६२ अर्ब ६८ करोड लक्ष्यमा ५१ अर्ब ५२ करोड संकलन भएको छ । ४४ अर्ब ३१ करोड रुपैयाँ अन्तःशूल्क संकलन गर्ने लक्ष्य रहेकोमा ४४ अर्ब ९० करोड संकलन भएको छ ।शिक्षा सेवा शूल्कतर्फ ५२ करोड राजश्व संलकन गर्ने लक्ष्य रहेकोमा ७८ करोड संकलन  भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७६, शुक्रबार  ६ : ३० बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी