इन्स्टाग्राममा यस्ता तस्वीर शेयर गर्छिन् एलिशा राई (फोटोफिचर) « Khabarhub

इन्स्टाग्राममा यस्ता तस्वीर शेयर गर्छिन् एलिशा राई (फोटोफिचर)


१२ जेष्ठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका तथा मोडल एलिसा राईले लघु चलचित्र हुँदै सिनेमा र म्युजिक भिडियोमा पाइला चालिन् । फिल्म ‘लूट २’ को ठमेल बजार गीतले उनलाई एकाएक चर्चामा ल्याइदियो । रातारात एलिसाको डिमान्ड बढ्न थाल्यो । त्यसपछि एलिसाले पछाडि फर्केर हेर्नुपरेको छैन ।

फिल्ममा खासै नदेखिए पनि एलिसा म्युजिक भिडियोमा भने खुबै छाएकी छिन् । पछिल्लो समय उनले अभिनय गरेको गीत ‘यो कुरा गोप्य’ दर्शकले खुबै मन पराएका थिए ।

अभिनयका हिसाबले पनि एलिसाको चर्चा हुने गर्छ । उनले फिल्म ‘लूट’ मा निभाएको भूमिकाको पनि चर्चा भएको थियो । सामाजिक सञ्जालमा  एलिसाको उपस्थिति राम्रै रहने गर्छ । म्युजिक भिडियोमा त उनी जमेकी नै छिन् ।

कतिपय फ्यानले भने एलिसालाई किन फिल्ममा अभिनय नगरेको भनेर सोध्ने गर्छन् । मिडियामा भने एलिसा खासै देखिँदैनन् । उनी काममै बढी व्यस्त रहन्छिन् ।

क्युट एलिसाका केही तस्वीर हामीले यहाँ राखेका छौँ:

प्रकाशित मिति : १२ जेष्ठ २०७६, आइतबार  १ : २९ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर