डा. बाबुरामले लेखे– मधेसी बनेका हामी बुढाबुढी ! « Khabarhub

डा. बाबुरामले लेखे– मधेसी बनेका हामी बुढाबुढी !


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आफूहरु मधेसी बनेको भन्दै समाजिक सञ्जालमा फोटो पोस्ट गरेका छन् ।

सामाजिक सञ्जालमा पत्नी हिसिला यमीसहितको फोटो राख्दै डा. भट्टराईले लेखेका छन्,‘मधेसी बनेका हामी बुढाबुढी जस्तो देश उस्तै भेष जो भनिन्छ ।’

समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई प्रदेश नम्बर १ स्तरीय नेता कार्यकर्ता अभिमुखीकरण कार्यम्रमका क्रममा पूर्वमा छन् ।
त्यसक्रममा कांग्रेसका प्रभावशाली नेताहरु र राप्रपाका नेताहरु समाजवादी पार्टीमा प्रवेश गरेको डा. भट्टराईले जनाएका छन् ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ६ : ५६ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने