उपत्यकामा बम आतंक ललितपुरको दुई ठाउँमा बम फेला « Khabarhub

उपत्यकामा बम आतंक ललितपुरको दुई ठाउँमा बम फेला


१२ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरका लगनखेल र ग्वार्कोमा बम फेला परेको छ। 

लगनखेलको बसपार्कमा प्रेसर कुकर बम र ग्वार्कोस्थित कोटेश्वर-सातदोबाटो सडक अन्तरगतको गुण सिनेमा हल अगाडि  बम फेला परेको प्रहरीले जनाएको छ । 

बम फेला परेपछि सेनाको डिस्पोजल टोली त्यस तर्फ गएको छ ।

यसअघि आजै सुकेधारा र घट्टेकुलोमा विस्फोट हुदा तीज जनाले ज्यान गुमाए भने ६ जना घाईते भएका थिए । 

यस्तै नागढुंगामा भएको बिस्फोटमा २ जना घाइते भएका थिए । 

घटनामा विप्लव समूहको संलग्नता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेठ २०७६, आइतबार  ९ : ०६ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ