चार लाखको प्रश्न :  के हुन्छ हाम्रो भविष्य ? « Khabarhub

चार लाखको प्रश्न :  के हुन्छ हाम्रो भविष्य ?


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजको राजधानी दैनिकले ‘बिमितमाथि खेलबाड, औषधि नै पाइँदैन’ शीर्षकमा सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको कार्यन्वयनमा भएको चुनौतीको समाचारलाई मुख्य समाचारका रुपमा छापेको छ ।

समाचारअनुसार १८ लाख बिमित रहेको सेवा विस्तार तथा गुणस्तरमा ख्यालठट्टा देखिएको उल्लेख छ । स्वास्थ्य बिमाबाट उपलब्ध हुनुपर्ने सेवा अन्तर्गत, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकात्मक सेवा, बहिरंग, सेवा, भर्ना, उपचार, आकस्मिक सेवा, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरण, निदानात्मक वा पुनःस्थापनासम्बन्धी सेवा, अशक्तलाई एम्बुलेन्स सेवा र प्रबर्द्धनात्मक सेवा हुनुपर्ने उल्लेख छ ।

त्यसैगरी पत्रिकाले क्लिन फिड स्वदेशी विज्ञापन बजारका लागि उपयुक्त शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेएको छ । सेवाप्रदायकले उपभोक्ता अधिकार हनन गरे, रोजगारी र राजस्वा वृद्धि हुने, १४७ विदेशी अनुमति लिएको जनाइएको छ । त्यस्तै चर्को विरोध थेग्न नसकेपछि सरकारले औपचारिक रुपमै संघीय संसदबाट गुठी विधिेयक फिर्ता लिएको समाचार पनि पहिलो पृष्ठमा छापिएको छ ।

त्यस्तै पत्रिकाले लोकसेवा आयोगले आह्वान गरेको विज्ञापनमा आवेदन दिएका झन्डै ४ लाख आवेदकले आफ्नो भविष्यका बारेमा प्रश्न गरेका छन् ।

लोकसेवाले आह्वान गरेको विज्ञापनको अन्तिम दिन मंगलबार परीक्षका लागि आवेदन दिएका चार लाखको भविष्य सर्वोच्च अदालतले गर्ने फैसलामा निर्धारण गर्ने भएको छ ।

आयोगले स्थानीय तहका लागि गत १५ जेठमा ९ हजार १६१ को संख्यामा भर्ना आह्वान गरेको थियो ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ५ : ५४ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ