लाइभ कार्यक्रममै पाकिस्तानी नेताले पत्रकारको गालामा थप्पड हानेपछि (भिडियो सहित) « Khabarhub

लाइभ कार्यक्रममै पाकिस्तानी नेताले पत्रकारको गालामा थप्पड हानेपछि (भिडियो सहित)


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– टेलिभिजन कार्यक्रमको विशेष गरी बहसहरुमा गेष्ट र एक्करबीच चर्काचर्की हुने गरेको, गेष्ट–गेष्टबीच लाइभ कार्यक्रममै टकराव हुने गरेको तथा गेष्टबाट प्रस्तोतालाई धम्कीसम्म दिने गरेको घटना देखिन्छन् ।

तर, हाल पाकिस्तानमा भने एक नेताले लाइभ कार्यक्रमै पत्रकारलाई धकेलेर लडाएको र पुनः गालामा थप्पड होनेको भिडियो भाइरल बनेको छ ।  पाकिस्तानको एक टिभी च्यानलका पत्रकार ‘लाइभ शो’मै कुटिएका हुन । ‘के २१ न्युजमा न्युज लाइन विथ आफताब मुगेरी शो’ मा सत्तारूढ दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेता मसरूर अली सियालले पत्रकारलाइ कुटपिट गरेका हुन् ।

उनले बहस चलिरहँदा पत्रकारलाई धकेलेर भुइँमा लडाए। त्यसपछि पुन उठाएर गालामा थप्पड हाने। लाइभ शो मै भएको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । घटनापछि पीटीआईको आलोचना भइरहेको छ।

यस्तो छ भिडियो

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ७ : २० बजे

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री  केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु

स्थानीयको अवरोधले काठमाडौं उपत्यकाको फोहर रोकियो

त्रिशूली– स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन  रोकिएको

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना– गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा