सरकारलाई सांसदको प्रश्न–सिरिन्ज आक्रमण गर्नेहरुलाई किन कारवाही नगरेको ? « Khabarhub

सरकारलाई सांसदको प्रश्न–सिरिन्ज आक्रमण गर्नेहरुलाई किन कारवाही नगरेको ?


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा महिलामाथि सिरिन्ज आक्रमण भइरहेको भन्दै यस्तो कार्यमा संलग्नलाई किन कारवाही नभएको भन्दै संसदमा प्रश्न उठेको छ ।

संघीय संसदको राष्ट्रिय सभा बैठकको शून्य समयमा सांसद रमेशजंग रायमाझीले काठमाडौं उपत्यकामा महिलामाथि सिरिन्ज हान्ने काम भइरहेको भन्दै यस्तो काम कसरले र कहाँबाट गरिरहेको छ भन्दै प्रश्न गरे । उनले सरकारका सुरक्षा निकाय कहाँ छन् भन्दै यस्तो कार्यमा सहभागीलाई पक्राउ गरेर किन कारवाही नगरेको भन्दै तुरुन्त कारबाही गर्न सरकारसँग माग गरेका छन् ।

केही दिन यता राजधानीका विभिन्न स्थानमा मोटरसाइकलमा आएका व्यक्तिले महिलामाथि सिरिन्ज जस्तो लाग्ने धारिलो चिजले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  १ : १५ बजे

कानुन विपरित गतिविधि गर्ने तीन फर्ममाथि जरिवाना

काठमाडौँ– खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर– भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको

राष्ट्रिय महिला लिग आजदेखि, उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने

काठमाडौँ– शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ

चिकित्सकको त्रुटिविरुद्ध सर्वोच्चको आदेश- ‘पीडितको शारीरिक- मानसिक क्षति राज्यले भर्नुपर्छ’

काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा झण्डै २ दशकअघि भएको

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी– म्याग्दीको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको