नायिका कृति भट्टराईले गरिन् दोस्रो बिहे | Khabarhub Khabarhub

नायिका कृति भट्टराईले गरिन् दोस्रो बिहे


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘विश्वास’, ‘उनको सम्झनामा’, ‘उपहार’ लगायतका फिल्ममा अभिनय गरेकी अभिनेत्री कृति भट्टराईले दोस्रो बिहे गरेकी छिन् । उनले बुधवार (आज) रोहित पौडेलसँग हिन्दू परम्पराअनुसार बिहे गरेकी हुन् ।

केही टेलिचलचित्रमा पनि काम गरेकी कृति पहिले सञ्चारकर्मी रवि श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । तर, पछि यी दुईको डिभोर्स भएको थियो ।

खबरका अनुसार रोहित र कृतिले प्रेम विवाह गरेका हुन् । विवाहमा दुवैतर्फका आफन्त उपस्थित थिए । पछिल्लो समय फिल्म क्षेत्रमा खासै नदेखिएकी कृति सञ्चारकर्मी पनि हुन् ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  २ : ५३ बजे

सहरी विकास ऐन ल्याउने गरी मन्त्रालयले काम गरिरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले शहरी विकासका

नदीकिनारको थप २० मिटर छाड्नुपर्ने फैसलाविरुद्ध सरकार ‘भ्याकेट’मा जाने

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदाी किनारबाट थप २०

सहकारीको बचत ठगी : कांग्रेस उपसभापति धनराजविरुद्ध पनि उजुरी, ‘श्रीमती’ ज्योति फरार

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति तथा पूर्वकानून मन्त्री धनराज गुरुङलाई सहकारी

नेताकै चालढाल ठीक छैन, संविधानलाई दोष ?

आजको २१ औँ शताब्दीमा कुनै पनि देशको संविधान न कुरान

नदीकिनारको थप २० मिटर प्रकरण : सर्वोच्चका न्यायाधीशलाई महाभियोग लगाउन आग्रह

काठमाडौं- अभियन्तासमेत रहेका सुमन सायमीले काठमाडौं उपत्यकाका नदी किनारबाट थप