यस्तो सपना देख्नुभयो ? मिल्छ लाभ | Khabarhub Khabarhub

यस्तो सपना देख्नुभयो ? मिल्छ लाभ


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सपनाले धेरै कुरा बताइरहेको हुन्छ । जीवनमा घट्न सक्ने सम्भावित घटनाबारे पनि सपनाले संकेत गर्ने धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ ।

सपनामा देखिएका केही कुराले भविष्यमा आइपर्ने जोखिमको बारेमा पनि संकेत गर्छ ।

आज हामी यहाँ सपनामा के देख्दा लाभ मिल्छ भन्ने कुरा जानकारी दिँदै छौं–

सुर्य: सुर्य उदाएको देखे धन लाभ हुन्छ, रोगबाट मुक्ति मिल्छ।

सुर्य: सुर्य निलेको देखे उत्तम पुत्र प्राप्ति हुन्छ।

चन्द्रमा: चन्द्रमा उदाएको देखेमा रोगबाट मुक्ति मिल्छ।

बादल: बादल अलि-अलि लागेको देखे रोगबाट मुक्ति मिल्छ।

समुन्द्र: समुन्द्रमा पसेको देखे शुभ समाचार मिल्छ। धन प्राप्त हुन्छ।

झरना: झरना देखे दु:खबाट छुटकारा मिल्छ।

घाम: घाम लागेको देखेमा पदोन्नती वा लाभ हुन्छ।

पहाडमा हिड्नु: उन्नती हुने संकेत हो। अपार धन मिल्न सक्छ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ११ : ०२ बजे

अब उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

आज २०८२ साल कात्तिक १९ गते बुधवारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १९ गते बुधवार। कात्तिक

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई