जिउँदो कछुवासहित काठमाडौंबाट २ जना पक्राउ | Khabarhub Khabarhub

जिउँदो कछुवासहित काठमाडौंबाट २ जना पक्राउ


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिउँदो कछुवासहित काठमाडौंबाट २ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित श्रीकृष्ण गेस्टहाउसटबा दुर्लभ वन्यजन्तु कछुवासहित २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा झापाको मेची नगरपालिका–६ घर भएका ६७ वर्षीय छबिलाल अधिकारी र झापाकै चारपाने  घर भएका २६ वर्षीय बिक्रम उप्रेती छन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  २ : ३९ बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको