समावेशी आयोगका अध्यक्ष डा. सुवेदीले दिए राजीनामा « Khabarhub

समावेशी आयोगका अध्यक्ष डा. सुवेदीले दिए राजीनामा


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीले आज (शुक्रबार) पदबाट राजीनामा दिएका छन्।

सुवेदीले साउन १२ गतेदेखि लागू हुने गरी आयोगको अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। सुवेदीले संविधानको धारा २५८ को उपधारा ४ को खण्ड (क) बमोजिम साउन १२ देखि लागू हुने गरी पदबाट राजीनामा दिएको लिखित पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेका हुन्।

पूर्व अर्थसचिव रहेका सुवेदी गत चैत ७ गते समावेशी आयोगको अध्यक्षमा नियुक्त भएका थिए।

यस्तो छ सुवेदीको राजीनामा पत्र

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ९ : २८ बजे

मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल

मिथिलाञ्चलमा आजदेखि होली

जलेश्वर– पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा

गोदरेजले सार्वजनिक गर्‍यो २३४ लिटर नयाँ डबल डोर रेफ्रिजरेटर

काठमाडौं– गोदरेजले नेपाली बजारमा आफ्नो नयाँ डबल डोर रेफ्रिजरेटरको सुरुवात गरेको

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

बागमती– मदन भण्डारी लोकमार्गअन्तर्गत मकवानपुरको बागमती गाउँपालिका–८ तल्लो भवानीमा मोटरसाइकल दुर्घटना

झापा पुगेर रविले भने- जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख कुन मुखले भोट माग्दै हुनुहुन्छ ?

झापा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले जनताको