नेकपाको बैठक दुई घन्टा अघि सर्‍यो « Khabarhub

नेकपाको बैठक दुई घन्टा अघि सर्‍यो


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ ।

नेकपाका एक जना अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली स्वास्थ्य उपचारमा गएका बेला अर्का अध्यक्ष प्रचण्डको अध्यक्षतामा बैठक बस्न लागेको हो ।

नेकपा एकीकरणको वर्षदिन भन्दा लामो समयमा प्रचण्डको अध्यक्षतामा पहिलोपटक बैठक बस्न लागेको हो ।

यसअघि (हिजो) दिउँसो १ बजेका लागि बोलाइएको बैठकको तालिका भने परिवर्तन भएको छ ।

वैठक अहिले ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरि तय भएको छ ।

अनुसार सोमबारको बैठकमा पाँच वटा महानगर कमिटी, पाँच वटा केन्द्रीय निकायको नेतृत्व तथा सात वटा प्रवास क्षेत्रको नेतृत्व चयन गर्ने एजेण्डा छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १० : ११ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको