के १० वर्षपछि फेरि राजनीतिमा इन्ट्री गर्दै सञ्जय दत्त ? « Khabarhub

के १० वर्षपछि फेरि राजनीतिमा इन्ट्री गर्दै सञ्जय दत्त ?


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेता सञ्जय दत्त लगभग १० वर्षपछि फेरि राजनीतिमा लाग्ने भएका छन् । महाराष्ट्रका एक मन्त्रीले सञ्जय राजनीतिमा लाग्ने बताएका हुन् ।

साष्ट्रिय समाज पक्षका संस्थापक एवम् क्याबिनेट मन्त्री महादेव जानकरले २५ सेप्टेम्बरमा आफ्नो पार्टीमा सामेल हुन लागेको भारतीय मिडियाले लेखेका छन् ।

आरएसपी महाराष्ट्र सत्तारुढ भाजपाको सहयोगी पार्टी हो । मन्त्रीका अनुसार आफ्नो पार्टीलाई विकास गर्न फिल्म क्षेत्रमा काम गर्न शुरु गरेको जानकारी दिए । उनका अनुसार सञ्जय दत्त आफ्नो पार्टीमा प्रवेश गर्न लागेको पक्का भइसकेको छ ।

सञ्जय दत्तले सन् २००९ मा समाजवादी पार्टीको टिकटमा लखनउबाट उम्मेदवारी दिएका थिए । तर उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ११ : ५८ बजे

साफ यु–२० फुटबलः नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – साफ यु–२० फुटबल प्रतियोगितामा नेपाल समूह विजेताका रूपमा

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन