माहीको मस्ती (फोटो फिचर) « Khabarhub

माहीको मस्ती (फोटो फिचर)


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बलिउड अभिनेत्री माही गिल निकै हट अभिनेत्री हुन् । बलिउडमा प्रायः कामुक भूमिका भएका चलचित्रमा मात्र उनको अभिनय रहेको पाइन्छ ।

उनी भन्छिन्, ‘निर्देशकहरूलाई जब कामुक महिलाको भूमिका खाँचो पर्छ, अनि मलाई सम्झन्छन् । त्यसैले, बलिउडमा कामुक महिलाको भूमिका मात्र गर्ने मेरो नकरात्मक परिचय बनेको छ ।’

आफ्नो यस्तो परिचयका कारण फिल्ममा फरक भूमिका गर्न नपाएको यी अभिनेत्रीले गुनासो गर्छिन् । माहिले आफूलाई फिल्म साहेब बिबी और ग्याङस्टारबाट यो छाप निर्देशकमा बसेको बताएकी छन् ।

अहिले उनी ‘पोसम पा’ फिल्ममा व्यस्त छिन् । यो फिल्ममा पनि एउटा यौनकर्मी महिलाको भूमिकामा रहेको माहीले बताएकी छन् । उनी सामाजिक सञ्जालमा पनि निकै सक्रिय हुन्छिन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका केही नयाँ र केही पुराना तस्वीर यस्ता छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ११ : ०० बजे

आठ हजार पाँचसय पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण

काठमाडौँ- चालु आर्थिक वर्षको साउन यता आठ हजार पाँच सय

नेकपा र जसपाको एकता वार्ता निर्णायक दिशामा

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी

तनहुँमा बोलेरो जिप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँस्थित भित्री सडकखण्डमा जिप दुर्घटना

मुस्ताङमा पहिलो चार महिनामा भित्रिए दुई लाख बढी पर्यटक

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा चार महिनाको अवधिमा

वर्तमान प्रहरी नेतृत्व अब एक्सनमा जान्छ: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले प्रहरीको नयाँ नेतृत्व अब