‘मारुनी’ को गीत: पुष्पको मायामा रेबिका (भिडियो) « Khabarhub

‘मारुनी’ को गीत: पुष्पको मायामा रेबिका (भिडियो)


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘मारुनी’मा समावेश ‘हाने मैले झटारो’ बोलको गीत सार्वजनिक गरिएको छ । यसअघि ‘जाम्न माया जाम र सक्दिनँ बाँच्न’ गरी २ गीत सार्वजनिक गरिसकेको फिल्म युनिटले तेस्रो कोशेलीस्वरुप यो गीत सार्वजनिक गरेको हो ।

गीतमा अन्जु पन्त र कृष्ण काफ्लेको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा पुरुषोत्तम ढुंगेल र कृष्ण काफ्लेको शब्द, कृष्णकै संगीत छ ।

भिडियोमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का र रेविका गुरुङलाई फिचरिङ गरिएको छ ।

पूनम गौतमको निर्माणमा बनेको चलचित्रमा नवल नेपालको निर्देशन छ । चलचित्र भदौ १३ गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १२ : ११ बजे

आईपीएलमा बेङ्गलोरुले दियो २५१ रनको विशाल लक्ष्यः चेन्नाई ४३ रनले पराजित

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ११ औँ

महिलालाई आयआर्जनमा जोड्न पञ्चैबाजा तालिम

म्याग्दी– परम्परागत मौलिक बाजाको संरक्षण र महिलालाई आत्मनिर्भर बनाउन बेनी

पर्वतमा गहुँबालीको प्रजनन बिउ उत्पादन गरिँदै

पर्वत– पर्वतमा यस वर्षदेखि गहुँबालीको प्रजनन बिउका लागि गहुँ खेती

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

तीन ठूला मार्ट कारबाहीको दायरामा

काठमाडौँ– बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको