मुस्कानको मुुहारमा ‘मुस्कान’ भर्ने काम गरे गायक राजुले « Khabarhub

मुस्कानको मुुहारमा ‘मुस्कान’ भर्ने काम गरे गायक राजुले


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक राजु लामाले एसिड आक्रमणमा परी पीडित बनेकी मुस्कान खातुनलाई अस्पताल पुगेर भेटेका छन् ।

मुस्कान आफ्नो निकै ठूलो ‘फ्यान’भएको थाहापाएसँगै  गायक राजु अस्पताल नै पुगेर उनलाई भेटेका हुन् ।

उनी अस्पताल पुग्दा मुस्कान अस्पतालको सय्यामा थिइन् । मुस्कानलाई भेटेर उनले मुस्कानको मुहारमा ‘मुस्कान’ ल्याउने कोशिस गरे ।

मुस्कानको अगाडि गायक लामाले ‘तिमीलाई देखेर हिमाल हाँसेको’ बोलको गीत गाएर सुनाएका थिए ।

एसिड आक्रमण पीडित बनेकी खातुनको किर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

वीरगन्जकी १४ वर्षीया मुस्कानलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले एसिड प्रहार गरेका थिए।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : १० बजे

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि