लुक्लाबाट काठमाडौं उडेको हेलिकोप्टर बनेपामा आकस्मिक अवतरण « Khabarhub

लुक्लाबाट काठमाडौं उडेको हेलिकोप्टर बनेपामा आकस्मिक अवतरण


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोलुखुम्बुको लुक्काबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर काभ्रेको बनेपामा आकस्मिक अवतरण भएको छ ।

लुक्लावाट काठमाडौं आउदै गरेको सिम्रिक एयलायनसको ९ एन- एएनबी हेलिकोकप्टर खराव मोसमका कारण बनेपा स्थित आईटी पार्क नजिकै खेतमा सुरक्षित अवतरण गरिएको हो ।

लुक्लावाट ५ जना विदेशी पर्यटक रेस्क्यु गरेर आएको सिम्रिक एयलायनसको ९ एन- एएनबी हेलिकोकप्टर बनेपामा सुरक्षित अवतरण गरेको प्रहरीले जनाएको छ ।

भिजिबिलिटि निकै कम भए पछि क्यापटेन वियय खड्काले केहि छिन सुरक्षित स्थानमा राखिएको र मोसममा सुधार आए पछि काठमाण्डौ फर्कने छ ।

यसअघि भदौ ३१ गते पनि खराब मौसमका कारण लुक्लाबाट उडेका ७ हेलिकोप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ८ : ५६ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ