अस्मिताको स्वरमा ‘त्यो जुनेली रात’ « Khabarhub

अस्मिताको स्वरमा ‘त्यो जुनेली रात’


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल आइडलमा सहभागिता जनाएपछि चर्चामा आएकी गायिका अस्मिता अधिकारीको आवाजमा रहेको गीती गजल सार्वजनिक भएको छ । ‘त्यो जुनेली रात’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

सुरेश वाग्लेका शब्द र अर्जुन पोखरेलको सङ्गीत रहेको उक्त गीतको भिडियोमा गायिका अस्मिताले मोडलिङसमेत गरेकी छिन् ।

भिडियोमा अस्मितासँगै पुस्कर कार्कीलाई पनि फिचरिङ गरिएको छ । यो भिडियोको निरर्देशन निकेश खड्काले गरेका हुन । प्रेमिल यात्रा गीती गजलमा गोपाल रसाइलीको सङ्गीत संयोजन छ ।

सार्वजनिक भिडियोमा बुद्ध थापाको क्यामेरा तथा विकास धमलाको सम्पादन रहेको छ ।

 

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : ४८ बजे

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको