कांग्रेस सभापति देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता « Khabarhub

कांग्रेस सभापति देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र अमेरिकी राजदूत रेण्डी बेरीबीच भेटवार्ता भएको छ ।

विहीवार देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटना क्रम, नेपाल अमेरिका सम्बन्ध लगायतका विषयमा कुराकानी भएको छ ।

बेरीसँगको भेटवार्ताको तस्वीर सामाजिक सञ्जालमा राख्दै सभापति देउवाले भेटमा नेपाल–अमेरिका सम्वन्धलाई थप मजवुत बनाउने र दुई देशबीचको दशकौदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषमया छलफल भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १२ : ४१ बजे

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप र

यूएईका अमेरिकी अखडामा हमला गर्ने आईआरजीसीको चेतवानी

काठमाडौं- इरानको शक्तिशाली सैन्य दस्ता इस्लामिक रिभोलुसनरी गार्ड कोर आईआरजीसीले

हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ पहिलो

ललितपुर– महिला सशक्तीकरण तथा स्तन क्यान्सरसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहितको

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ ।

म्याग्दीको धवलागिरि ३ मा ग्रामीण सरसफाइ आयोजना

म्याग्दी– धवलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण थालिएको छ