यसरी हटाइदै छ फेवातालबाट जलकुम्भी झार (फोटो फिचर) « Khabarhub

यसरी हटाइदै छ फेवातालबाट जलकुम्भी झार (फोटो फिचर)


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– वर्षासंगै फेवातालमा फैलिएको जलकुम्भी झार सफाइ गरिएको छ । बुधबारबाट शुरु भएको यो अभियान विहीवार(आज) पनि जारी रहेको छ ।

जलकुम्भी झारका कारण तालको स्वरुप नै विग्रिएको र यसका कारण पर्यटकको संख्यामा समेत कमी आउन सक्ने भन्दै झार झिक्ने कामलाई तिब्रता दिइएको छ ।

सफाइ गर्ने अभियान अन्तर्गत दोस्रो दिन बिहिबार जनप्रनिधि, सुरक्षा निकाय, पर्यटन व्यवसायी, डुङ्गा व्यवसायी र विभिन्न संघसंसाथका प्रतिनिधी र स्थानीयको उपस्थितिमा फेवातालबाट झार झिक्ने कार्य गरिएको हो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ४ : ३० बजे

निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव

काठमाडौं– संज्ञा निजामती विधेयकमा महिनावारी बिदाको प्रस्ताव गरिएको छ । 

निजामती विधेयक : अनिवार्य अवकाशको उमेर ६० वर्ष प्रस्ताव, तर विधेयक लागू हुँदा भने ५५-३० लागू हुने

काठमाडौं– सरकारले बिहीबार संसदमा दर्ता गरेको संघीय निजामती सेवा सम्बन्धी

एसियन गेम्स फाइनलमा भारत र पाकिस्तान भिड्ने

काठमाडौँ – एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा भारत

मल व्यवस्थापनमा मन्त्रालयले गम्भीरताका साथ काम गरिरहेको छ : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक तथा प्राङ्गारिक

राष्ट्रपतिबाट संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालू अधिवेशन