मिरुनाको कम्मरमा आँखा लाउँदै राज (भिडियो) « Khabarhub

मिरुनाको कम्मरमा आँखा लाउँदै राज (भिडियो)


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चन्द्रविनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘साइनो’ को गीत सार्वजनिक गरिएको छ । राजधानीमा मंगलवार कार्यक्रमको आयोजना गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा मेलिना राई र प्रताप दासको अभिनय छ भने बसन्त सापकोटाको संगीत छ । यस्तै गीतमा उदयराज पौडेलको एरेन्ज र चेतन कार्कीको स्वर सुन्न सकिन्छ ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको गीतको भिडियोमा राजकुमार, मिरुना मगर लगायतले कम्मर मर्काएका छन् । फिल्ममा राज र मिरुनासँगै नीता ढुंगाना, भुवन चन्द चन्द थापा, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका नयाँ तथा पुराना पुस्ताका कलाकारले अभिनय गरेका छन् ।

वान नेपाल एक्सन टिमले एक्सन निर्देशन गरेको यो फिल्म अर्को वर्षको जेठ १० गतेबाट रिलिज हुँदैछ । फिल्मलाई अभिमन्यु निरवीले लेखेका हुन् भने रमेश आचार्यले निर्देशन गरेका हुन् । यस्तै फिल्ममा लगानी भुवन चन्द थापाको छ भने शरण थापा सह–निर्माता छन् ।

भिडियो:

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  २ : ५३ बजे

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा

आज २०८३ साल असोज ३० गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३० गते शुक्रबार सन् २०२६