ठूलो परिमाणमा गाँजा बरामद, तस्कर फरार « Khabarhub

ठूलो परिमाणमा गाँजा बरामद, तस्कर फरार


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा–जिल्ला प्रहरी कार्यालय मकवानपुरले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरी मंगलबार सार्वजनिक गरेको छ ।

प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवनकुमार झाको नेतृत्वमा गएको टोलीले राक्सिराङ गाउँपालिका–६ स्थित जीतबहादुर स्याङ्तानको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ८४ किलो ४०० ग्राम लागुऔषध गाँजा बरामद गरेको मकवानपुरका प्रहरी उपरीक्षक मुकेश सिंहले जनाएको छ ।

स्याङ्तान हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  २ : ५६ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको