नख्खु बम काण्डका मुख्य अभियुक्त सूर्य भुँजेल पक्राउः प्रहरी « Khabarhub

नख्खु बम काण्डका मुख्य अभियुक्त सूर्य भुँजेल पक्राउः प्रहरी


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले नख्खु बमकाण्डका मुख्य अभियुक्त सूर्य भुँजेललाई पक्राउ गरेको छ ।

प्रहरीको विशेष ब्युरो र महानगरीय अपराध महाशाखालको टोलीले कंलकीबाट उनलाई पक्राउ गरेको जनाएको हाे । उनी कलंकीस्थित एक घरमा लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले  पक्राउ गरेको जनाएको हाो ।

ललितपुरको नख्खुमा रहेको एनसेलको टावरमा शुक्रबार बम विष्फोट गराइएको थियो । विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका थिए ।

बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले लिएको थियो। बम विस्फोटको घटना पछि काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ भने शंकास्पद व्यक्तिहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ८ : २३ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति