प्रिमियर लिग फुटबल– साउथ ह्यामटनको पोस्टमा लेइस्टरको ९ गोल ! « Khabarhub

प्रिमियर लिग फुटबल– साउथ ह्यामटनको पोस्टमा लेइस्टरको ९ गोल !


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इंग्लिस क्लब लेइस्टर सिटीले प्रिमियर लिगमा सबैभन्दा ठूलो जीतको २४ वर्ष पूरानो रेकर्डलाई बराबरी गरेको छ ।

सेन्ट मेरिजमा भएको खेलमा लेइस्टरले १० जनामा सिमित साउथह्यामटनलाई ९–० ले ध्वस्त बनायो ।

जितसँगै ब्रेडन रोजर्सको लेइस्टर दोस्रो स्थानमा उक्लिएको छ ।

यसले म्यान्चेस्टर सिटीलाई पछाडि पारेको छ ।

सन् १९९५ मा म्याचेस्टर युनाइटेडले इप्सविचविरुद्ध ९–० को फराकिलो जित निकालेको थियो ।

साउथह्याम्पटनको मैदानमा लेष्टरलाई जित दिलाउन जेमी भर्डी र आयोजे परेजले ह्याट्रिक गरे । यस्तै बेन चिलवेल, युरी टेलिमान्स र जेम्स म्याडिसनले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमै रायन बेरट्राण्डले रातो कार्ड पाउँदा घरेलु टिम पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ७ : ४२ बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस