चितुवाको छालासहित एक पक्राउ « Khabarhub

चितुवाको छालासहित एक पक्राउ


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान- चितुवाको छालासहित सिरहाको लहानबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको सादा पोसाकका टोलीले शनिबार लहान नगरपालिका– १ स्थित गोपाल सेवा समितिको कोठा नं ६ बाट दुई वटा चितुवाको छालासहित लहान नगरपालिका– १७ तरेगना निवासी ३७ वर्षीय शिवकुमार रामलाई पक्राउ गरेको हो ।

चितुवाको छाला बेचबिखन र ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीको टोलीले चितुवाको छालासहित रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

पक्राउ परेका राममाथि थप अनुसन्धान भइरहेको र आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाएको प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिए ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ६ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै