हरिवंशले दिए प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना « Khabarhub

हरिवंशले दिए प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एपेन्डिसाइटिस भएर अस्पतालमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वरिष्ठ कलाकार हरिवंश आचार्यले स्वास्थ्यलाभको कामना गरेका छन् ।

ओलीलाई मंगलबार एपेन्डिसाइटिसको शल्यक्रियापछि भेन्टिलेटरमा राखिएको छ । ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

हरिवंशले भने, ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।’

अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको र अहिले बोल्न सक्ने भएको बताएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : १४ बजे

महिला भलिबलः एपिएफ फाइनल प्रदेश

झापा – यहाँ जारी राष्ट्रियस्तरकको महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको

कार्यविधिमा मुक्त कमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ : मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली)- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा- तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो ।

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा (झापा)- सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास