प्रारम्भिक बालविकासका लागि प्रदेश सरकारले बाध्यकारी कानून बनाउने « Khabarhub

प्रारम्भिक बालविकासका लागि प्रदेश सरकारले बाध्यकारी कानून बनाउने


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रारम्भिक बाल विकासको अधिकार कार्यान्वयनका लागि बाध्यकारी कानून बनाइने बताएका छन्  ।

‘प्रारम्भिक बालविकासको लागि प्रदेशसभा सदस्यको समन्वय समूह’ले बुधबार आयोजना गरेको परामर्श कार्यक्रमको उद्घाटन गर्दैै मुख्यमन्त्री राउतले भविष्यका कर्णाधार बालबालिकाको विकासको क्रम आमाको गर्भबाटै शुरु हुने भएकाले उनीहरुको स्वास्थ्य र सक्षम हुने अधिकारलाई बाध्यकारी कानूनमार्फत स्थापित गर्नुपर्ने बताए ।

मुख्यमन्त्री राउतले बाल विकासका लागि आवश्यक कानूनको खाका तयार पार्न आग्रह गर्दै ती कार्यक्रममा बजेटको अभाव हुन नदिने प्रतिबद्धता समेत जनाए ।

प्रदेशमा सञ्चालनमा रहेको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा बालविकासको लागि छुट्टै अभियान चलाउनुपर्नेमा पनि उनले जोड दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ३ : ०२ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक