हुम्लामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु | Khabarhub Khabarhub

हुम्लामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको सदरमुकाम सीमिकोटमा टिपर दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

बुधवार दिउँसो नाम्खाको सल्लीबाट सिमिकोट आउँदै गरेको लु ३ ख ३२६९ नम्बरको टिपर दुर्घटना हुँदा अन्य ५ जना भन्दा बढी घाइते भएका छन् ।

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : ५६ बजे

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ

गोरखामा आलु मेला : विजेतालाई तीन पाथी आलु पुरस्कार

गोरखा – धार्चे गाउँपालिका-५ गुम्दामा विगत वर्षमा झैँ यस वर्ष

इतिहासमा आधारित रहेर कला र संस्कृतिलाई अगाडि बढाउनुपर्छः सभामुख घिमिरे

ललितपुर – सङ्घीय संसद् प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले इतिहासमा आधारित

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल भदौ ८ गते आइतबार। भाद्र