सागको सेभ द मिसनमा राखेप उपाध्यक्ष तिम्सिना « Khabarhub

सागको सेभ द मिसनमा राखेप उपाध्यक्ष तिम्सिना


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपालको सेभ द मिसनमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना चयन भएका छन् ।

नेपाल ओलम्पिक कमिटिले बुधबार तिम्सिनालाई सेभ द मिसन चयन गरेको हो । कमिटिले सागको औपचारिक उद्घाटन हुन चार दिन बाँकी रहँदा सेभ द मिसनको उपाध्यक्ष चयन गरेको हो ।

यस अघि सेभ द मिसन राखेपका सदस्य सचिव हुने चलन थियो।

यस्तै काठमाडौंको सहायक सेभ द मिसन रिम रानाभाट र पोखराका लागि सहायक सेभ द मिसन तेज गुरुङ चयन भएका छन्।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ७ : ३६ बजे

प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन

लुम्बिनी– प्रधानमन्त्री सुशीला कार्कीले आज लुम्बिनीस्थित मायादेवी मन्दिरका साथै थाइल्याण्ड

निष्पक्ष र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन प्रधानमन्त्री कार्कीको निर्देशन

लुम्बिनी– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष र

खनिज सहकार्यतर्फ भारत–ब्राजिल

एजेन्सी– महत्त्वपूर्ण खनिज आपूर्ति शृङ्खलामा नयाँ आधार निर्माण गर्ने उद्देश्यसहित

चुनावी घोषणापत्रमा शिक्षा : लगानी वृद्धि र नयाँ शिक्षा ऐन प्राथमिकतामा

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश दलहरूले विगतमा झैँ

रौतहटको गौर–६ मा निषेधाज्ञा जारी, सभा–जुलुसमा रोक

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले गौर–६ क्षेत्रका केही स्थानमा निषेधाज्ञा