काजकिस्तानमा विमान दुर्घटना, ७ जनाको मृत्यु « Khabarhub

काजकिस्तानमा विमान दुर्घटना, ७ जनाको मृत्यु


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काजकिस्तानमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

कजकिस्तानमा १०० जना मानिस सवार विमान दुर्घटनामा परेको र ७ जनाको घटनास्लमै मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

विमानस्थलका अधिकारीहरूका अनुसार बेक एअरको विमान शुक्रवार बिहान अल्माटी विमानस्थलबाट उडेको केही बेरमै तल खसेको थियो।

विमान देशको सबैभन्दा ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तानका लागि उडेको थियो।

अल्माटी विमानस्थलका अनुसार विमानमा ९५ जना यात्रु र पाँच चालक दलका सदस्य थिए।

एक घरमा ठोकिएपछि दुर्घटना भएको हो ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १० : ०० बजे

विश्वमा एक करोड सात लाख सक्रिय क्षयरोगी

भक्तपुर–  ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

चितवनका दुग्ध उत्पादक किसानले ५५ करोड भुक्तानी पाएनन्

चितवन– जिल्लाका दुग्ध उत्पादक किसानले दूध बिक्री गरे बापत ५५

इरानमाथि आक्रमण : अमेरिकी रक्षामन्त्रीले लिएका थिए अग्रसरता, उपराष्ट्रपति भान्स छैनन् सन्तुष्ट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनालल्ड ट्रम्पले आफ्ना रक्षामन्त्री पेट हेगसेथ इरानविरुद्ध

टीबीविरुद्ध अभियानमा सहकार्यका लागि औषधि व्यवसायी संघको आह्वान

काठमाडौं– विश्व क्षयरोग दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ (एनसीडीए–काठमाडौं)

सानेपा पुगे सभापति गगन थापा (तस्बिरहरू)

काठमाडौं–  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।