वैदेशिक रोजगारी अभिमुखिकरण तालिम प्रदायक संस्थालाई ७ दिन भित्र विवरण बुझाउन विभागको निर्देशन « Khabarhub

वैदेशिक रोजगारी अभिमुखिकरण तालिम प्रदायक संस्थालाई ७ दिन भित्र विवरण बुझाउन विभागको निर्देशन


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले अभिमुखिकरण तालिम प्रदायक संस्थालाई संस्थासंग सम्बन्धित विवरणहरु अध्यावधिक अवस्थामा राख्न आग्रह गरेको छ ।

विभागले शुक्रबार एक सूचना जारी गरि विभागबाट अनुमति प्राप्त सबै अभिमुखिकरण संस्थालाई विवरण राख्न आग्रह गरेको हो ।

विभागले संस्था सम्बन्धित विवरण, सञ्चालकहरुको विवरण, प्रशिक्षकहरुको विवरण र कर्मचारीहरुको विवरण एक्सल सिटमा तयार गरि सोको विध्युतीय प्रति ७ दिन भित्र विभागको इमेल ठेगानमा पेश गर्न भनेको छ।

हाल वैदेशिक रोजगारीमा श्रमिकलाई अभिमुखिकरण तालिम १ सय ५६ वटा संस्थाले दिदै आएका छन् । ती संस्थाले अभिमुखिकरण तालिम वैदेशिक रोजगारीमा जाने कामदारलाई दिदै आएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ५ : २३ बजे

संसद्‍मा उभिएर वर्षमानको आक्रोश : सरकारको स्वेच्छाचारिता र नालायकीले सीमा नाघ्यो

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले वर्तमान सरकारको कार्यशैलीप्रति

देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ

सिबिफिनको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेश उपाध्यायलाई 

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को कार्यवाहक

माछा मार्ने क्रममा चौधरीको मृत्यु

भद्रपुर– झिलिमिले नहरमा बिहीबार करेन्ट लगाएर माछा मार्ने क्रममा सञ्जय चौधरीको