श्रम मन्त्रालयलाई विज्ञ आवश्यक « Khabarhub

श्रम मन्त्रालयलाई विज्ञ आवश्यक


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अध्ययन अनुसन्धानमा समावेश हुने विज्ञ माग गरेको छ ।

मन्त्रालयले वैदेशिक रोजगारी र यससँग सम्बन्धि विविध विषयमा देखिएका समस्या, यसका असर र प्रभाव आदि विषयमा अध्ययन अनुसन्धान गर्नु पर्ने भएकाले विज्ञ माग गरेको हो ।

विस्तृत विवरणका लागि मन्त्रालयले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १ : २० बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको