रोजगार

कैलाश विकास बैंकमा कर्मचारी आवश्यक

By खबरहब

March 27, 2019

कैलाश विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

बैंकले एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

विस्तृत विवरणका लागि बैंकले प्रकाशन गरेको विज्ञापन हेर्नुहोस्,