सय करोड नजिक अक्षय कुमारको ‘केसरी’, कमाइ कति ? « Khabarhub

सय करोड नजिक अक्षय कुमारको ‘केसरी’, कमाइ कति ?


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ट्वाइलेट :एक प्रेमकथा र गोल्डजस्ता हिट फिल्म दिएका अक्षय कुमारको फिल्म ‘केसरी’ ले बक्स अफिसमा गज्जबको व्यापार गरिरहेको छ ।

अनुराग सिंहले निर्देशन गरेको यो फिल्मलाई दर्शकले रुचाएको प्रतिक्रिया दिएका छन् । फिल्मले पहिलो दिन सबैभन्दा धेरै कमाइ गर्ने फिल्मको रेकर्ड पनि राखेको छ ।

फिल्मले सोमबारसम्म बक्स अफिसमा ८६ करोड ३२ लाख रुपैयाँको व्यापार गरेको छ । ट्रेन्ड रिपोर्टसका अनुसार मंगलबार ७ करोड बराबरको कमाइ गरेको अनुमान छ ।

मंगलबार ७ करोड कमाइ गरेको आधारमा यो फिल्मले ९३ करोड भारु कमाएको छ ।

फिल्मले आइतबार २१ करोड ६ लाख, शुक्रबार १६ करोड ७५ लाख भारु, शनिबार १८ करोड ७५ लाख भारु, त्यस्तै आइतबार २१ करोड ५१ हजार भारु र सोमबार ८६ करोड ३२ लाख भारु कमाइ गरेको थियो ।

यो फिल्म भारतमा मात्र ३६ सय स्किृनमा रिलिज भएको छ । सारागढीको ऐतिहासिक लडाइमा आधारित यो फिल्ममा अक्षय कुमारले हवल्दवार ईशर सिंंहको भूमिका निभाएका छन् । फिल्ममा परिणीति चोपडाको पनि मुख्य भूमिका छन् ।

फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  २ : १६ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ