मुलुकमा फेरि ‘हलो क्रान्ति’को आवश्यकता : संस्कृतिविद् जोशी « Khabarhub

मुलुकमा फेरि ‘हलो क्रान्ति’को आवश्यकता : संस्कृतिविद् जोशी


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृतिविद् सत्यमोहन जोशीले मुलुकलाई समृद्ध बनाउन कामै गरेर देखाउन सरकारलाई सुझाव दिएका छन् ।  संस्कृतिविद् जोशीले देशलाई बनाउन कामै गरेर देखाउनुपर्ने पनि स्पष्ट पारे ।

उनले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने अभियानलाई प्रधानमन्त्री केपी ओलीले कसरी सफल गराउँछन् ? आफूले नियाली रहेको पनि बताए ।  बुधबार काठमाडौंमा साहित्यकार पुष्पलता आचार्यद्वारा लिखित पुस्तक ‘किताव यात्रा’को बिमोचन गर्दै उनले मन्त्रीहरुले सपथ गरे अनुसार काम गरेको भए मुलुक धेरै पहिले नै समृद्ध भईसकेको हुने पनि उल्लेख गरे ।

संस्कृतिविद् जोशीले सबै नेपाली विदेशिने क्रमले तीव्रता पाएकाले मुलुकमा फेरि ‘हलो क्रान्ति’ गर्ने बेला आएको पनि स्मरण गराए । देशलाई समृद्ध बनाउने ‘मिसन’ हरेक नागरिकले लिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ६ : ०२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया